काठमाडौं । रास्वपाका केन्द्रीय सदस्य विशाल भण्डारीको अध्यक्षतामा सरकारले गठन गरेको तदर्थ समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको मिलिमतोमा महाधिवेशन नै नगरी जारी गरिएको संशोधित विधानका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
चितवनको सौराहामा विधान महाधिवेशन गरी पेश गरिएको १८ संशोधित बिधानलाई २०८२ पुसमा मात्र हालकै सीडीओ ईश्वरीप्रसाद पौडेलले स्वीकृत गरेका थिए । उक्त विधान लागू हुन नपाउँदै सरकार फेरिएकाले उनै सीडीओ पौडेलले निर्वाचन रोक्दै रास्वपाका कार्यकर्तालाई भर्ति गर्ने बाटो खोलेका छन् ।
संघ संस्था दर्ता ऐन, समाज कल्याण परिषद, नेपाल रेडक्रस सोसाइटीको विधानमा समेत विधान संशोधनका लागि महाधिवेशनको आह्वान र उपस्थित संख्याको दुई तिहाई आवश्यक हुने स्पष्ट उल्लेख भएको ऐनलाइ लत्याउँदै काठमाडांै सीडीओले बिधान जारी गरेपछि रेडक्रसकर्मीहरु अदालत पुगेका छन् ।
काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो...
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि...
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको शपथ लिएकी छन्। बिहीबार एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend