नेपाल फेस
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ । आकर्षक भन्सार कार्यालयको सरुवामा विगतमा जस्तै सेटिङकै आधारमा भएको मुस्ताङ...