Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • ‘देश उभो लाउने टोली’ भन्दै प्रधानमन्त्रीले सार्वजनिक गरे आफूसहित तीन मन्त्रीको तस्बिर


    मंगलबार, मंसिर ९ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) ले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूसहित तीन जनाको तस्बिर सार्वजनिक गरेका छन् ।

    तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् ।

    बालेनले तस्बिरसँगै ‘देश उभो लाउने टोली । निकै मिहिनेती मान्छेहरू’ भन्ने टिप्पणी लेखेका छन् ।

    उक्त तस्बिर सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र खिचिएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार