काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । भारतको धर्मशाला क्रिकेट मैदानमा हुने आजको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ बजे देखि सुरु हुनेछ।
जारी प्रतियोगितामा यी दुवैको तेस्रो खेल हो। यस अघि भएका दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड दुवै खेल हारेर अंक तालिकाको पुछार १० औं स्थानमा रहेको छ।
यी दुई बिच अहिलेसम्म ६ वटा प्रतिस्पर्धा भएका छन्। ६ वटै खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई हराएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend