Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इंग्ल्याण्ड भिड्दै


    आइतबार, असोज २८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि दिल्लीमा सुरु हुनेछ ।

    उक्त प्रतियोगितामा इंग्ल्याण्ड दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा न्यूजिल्याण्डसँग ९ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा भने बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो ।

    अफगानिस्तान भन पहिलो जितको खोजीमा छ । ऊ पहिलो खेलमा बंगलादेशसँग ६ र दोस्रो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार