Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • एनपीएलको उद्घाटन खेलमा टस जितेर सुदूरपश्चिमबिरुद्ध बलिङ गर्दै लुम्बिनी


    सोमबार, कार्तिक १० २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्।

    लुम्बिनीको निर्णयसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेल केहीबेरमा सुरु हुँदै छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार