Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक


    बिहिबार, कार्तिक २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए ।

    श्रीलंकामाथिको जितले न्यूजिल्याण्डको १० अंक भएको छ र उ सेमिफाइनल होडमा रहेका पाकिस्तान र अफगानिस्तान भन्दा रनरेटमा अघि छ ।

    ८ अंक रहेको पाकिस्तानले इंग्ल्याण्डसँग र ८ अंक नै रहेको अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार