Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेदरल्याण्ड्सविरुद्ध वार्नरको शतक


    बुधबार, कार्तिक ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध शतक बनाएका छन् ।

    भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले ९१ बलमा शतक बनाएका हुन् । त्यसक्रममा उनले ११ चौका र तीन छक्का हानेका थिए ।

    ओडीआई क्रिकेटमा वार्नरको यो २२ औं शतक समेत हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार