Nepal Face
  • सोमबार, ३ कार्तिक २०८३
  • विश्वकप लिग-२ शृङ्खलाः ओमानविरुद्ध टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने


    सोमबार, कार्तिक ३ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

    अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

    आईसीसी क्रिकेट विश्वकप लिग- २ शृंखलाअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ।

    खेल ओमानको अलअमरात क्रिकेट मैदानमा आज बिहान ११स्१५ बजे सुरु हुनेछ। ओमानलाई पराजित गर्नसके नेपालले लिग(२ को शीर्ष ६ स्थान सुरक्षित गर्दै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन सफल हुनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार