Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?


    मंगलबार, फाल्गुन ८ २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार