Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो


    सोमबार, कार्तिक २६ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजारले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भएको छ ।

    यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार