Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?


    शुक्रबार, कार्तिक ३० २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार एक सयमा कारोबार भइरहेको छ ।

    यसअघि विहिबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार