Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सुन तोलाको २४ सयले घट्यो


    मंगलबार, कार्तिक २७ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि सुनचाँदीको मुल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २४ सयले घटेर तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको छ ।

    यसअघि सोमबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो  ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर तोलाको १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार