Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • तोलामै ५ सय रुपियाँले घट्यो सुनको मूल्य


    सोमबार, कार्तिक १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हालसम्मकै उच्च रेकर्ड बनाएर सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जानएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार