Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले हार्यो


    मंगलबार, भाद्र १९ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा पनि नेपालले हार बेहोरेको ।

    भारतले नेपाललाई १० विकेटले पराजय गरेसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

    सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको उक्त खेलमा भारतले पाएको नयाँ १४५ रनको लक्ष्य विकेट नगुमाई २०.१ ओभरमा भेट्टायो ।

    यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

    सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।

    यस्तै नेपाललाई हराएको भारत भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार