Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-भारतबीचको खेल वर्षाका कारण पुनः रोकियो


    सोमबार, भाद्र १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । दोस्रो इनिङमा नेपालले बलिङ गरिरहेको अवस्थामा वर्षा भएपछि खेल पुनः अवरुद्ध भएको हो ।

    भारतका कप्तान रोहित शर्मा र सुग्मन गीलले ब्याटिङ गरिरहेका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले बलिङ गरिरहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार