Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कपको दोस्रो खेल खेल्न नेपाली टोली श्रीलंका पुग्यो


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एसिया कप खेल्नका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।

    बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो । दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ ।

    हिजो पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार