Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

    कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ।

    यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार