काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकका लागि सस्तो ब्याजदरमा नयाँ ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको छ। बैंकले समयसापेक्ष ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै सुन तथा सुनका गरगहना धितो राखेर लिन सकिने यो कर्जा योजना ल्याएको हो। यो योजना अन्तर्गत ग्राहकले सुनको बार वा गरगहना धितो राखेर ५० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकले औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी प्रतिस्पर्धी ब्याजदरमा यो ऋण उपलब्ध गराउने जनाएको छ।
ग्राहकले आफूले राखेको धितोको बजार मूल्य अनुसार अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा सुविधा पाउनेछन्। यसका साथै नयाँ गरगहना खरिद गर्न चाहनेका लागि समेत बैंकले कर्जा दिने व्यवस्था मिलाएको छ।
काठमाडौँ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाको नतिजा आज घोषणा गरिने भएको छ। आन्तरिक राजस्व...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend