Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीले जवाफ दिने


    मंगलबार, साउन २० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँबानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

    आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रीले दिनेछन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद (पहिलो संसोधन) बिधेयक, २०८२’ प्रस्तुत गर्नेछन् भन्र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सबन्धी (पहिलो संसोधन बिधेयक, २०८२ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले बैकल्पिक ‘विकास बित्त परिचालन बिधेयक, २०८१ माथी बिचार गरियोस, निर्णायार्थ प्रस्तुत गर्ने र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार