Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसदीय समितिमा राष्ट्रिय निकुञ्जबारे छलफल हुने


    बिहिबार, जेष्ठ २९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

    जुन बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थाका बारेमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार