Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय समितिमा निजामती बिधेयकका बारेमा छलफल हुने


    बिहिबार, भाद्र १२ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद  सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार