Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिमा निजामती बिधेयकबारे छलफल हुने


    बुधबार, भाद्र ११ २०८२
    680
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवा विधेयक, २०८ण् माथि दफावार छलफल गरिनेछ ।

    साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१÷८२ सम्बन्धमा छलफल गरिनेछ । सो बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार