Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाकाबारेमा छलफल हुने


    सोमबार, भाद्र ९ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ ।

    जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ०२ः३० बजेबाट सुरू हुनेछ ।

    जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार