Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदीय समितिमा बिद्यालय शिक्षा बिधेयकका बारेमा छलफल हुँदै


    बिहिबार, भाद्र ५ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहान ८ः०० बजेबाट सुरू हुनेछ ।

    जुन बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गरिनेछ  ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार