Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    बुधबार, भाद्र २६ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय सम्स्स्द सचिवालयका अनुसार आज अपराहन्न १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दै छ ।

    आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने, बार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार