Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया शुरु


    शुक्रबार, असार २९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

    छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।

    विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार