Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    बिहिबार, असार १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न संसदीय समितिका सदस्यहरुको हेरफेरसहित व्यवस्थापन कार्यको कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    व्यवस्थापन कार्य अन्तर्गत पर्यटनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाम उत्पति भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ भने सो प्रस्तावलाई पारित गर्ने कार्यसूची रहेको छ ।

    त्यस्तै आजको बैठकमा कार्यब्यवस्था परामर्श समिति, संयुक्त समिति र विषयगत समितिका सदस्य हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार