Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट: आज घरेलु टोली भारत र अफगानिस्तान खेल्दै


    बुधबार, असोज २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र अफगानिस्तान भिड्दै छन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

    भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान बङ्लादेशसँग ६ विकेटले पराजित भएको थियो । भारतले तेस्रो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ । हिजो भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हरायो ।

    पाकिस्तानको लगातार यो दोस्रो जित हो । पहिलो खेलमा उसले नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार