Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एकीकृत समाजवादीले अपानि सच्यायो


    मंगलबार, असोज ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले अपानि ११ संशोधन गरेको छ। आज बसेको सचिवालय बैठकले अपानिमा विवादास्पद विषय सच्याइएको हो ।

    सच्याइएको अपानि केहि दिनमा जारी गरिने बताइएको छ। एकीकृत समाजवादीको अपानिले विवाद निम्त्याएको तियो । दुई केन्द्रीय सदस्यले पार्टी छाडेको घोषणाा पनि गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार