Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरुको उमेर हद नराख्ने एकीकृत समाजवादीको निर्णय


    सोमबार, माघ १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ । आज सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले केन्द्रिय कमिटीको संख्या १९९ जना र पदाधिकारीहरुको संख्या १९ जना हुने जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार