Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करणले विकेट लिएपछि नेपाललाई मिल्यो पहिलो सफलता


    बुधबार, भाद्र १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट हात पारेको छ । नेपालका खेलाडी करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

    पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार