Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् पाकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडीहरू


    बुधबार, भाद्र १३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसिया कपको आज पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्न नेपालले प्लेइङ-११ सार्वजनिक गरेको छ। सो अनुसार रोहित पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिएको छ ।

    नेपाली टोलीमा कप्तान पौडेल, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, ललित राजवंशी र सोमपाल कामी छन्। पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार