Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जनमत पार्टीको केन्द्रीय समिति बैठक आगामी शुक्रबार बस्ने


    सोमबार, जेष्ठ ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आगामी शुक्रबार बस्न लागेको हो ।

    बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने जनमतकी राष्ट्रिय सचिव अनिता साहले जानकारी दिएकी छन् । शुक्रबार बिहान ७ बजेदेखि काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बैठक बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार