काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरी कर्मचारीलाई सरुवा गरेको छ ।
विमानस्थलमा केही जुनियर अधिकृत लामो समयदेखि काजमा कार्यरत रहेको र उनीहरुकै कारण सुन तस्करीदेखि बिभिन्न काण्ड घट्ने गरेको समाचार नेपालफेस डटकमले बुधबार बिहान उजागर गरेको थियो ।
नेपालफेसले १० बर्षदेखि काजमा कार्यरत केही प्रहरीको नामसमेत उल्लेख गरी समाचार प्रकाशित गरेपछि नेपाल उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरुलाई बुधबार दिउँसो एकसाथ हटाउने निर्णय गरेको छ ।
५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । लामो समयदेखि कार्यरत प्रहरीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend