Nepal Face
  • बिहिबार, ६ कार्तिक २०८३
  • लुक्लामा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु


    बिहिबार, कार्तिक ६ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सोलुखुम्बु। लुक्लामा लेक लागेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ। घुम्न गएका उनी बुधबार साँझ एक होटलको कोठामा अचेत अवस्थामा फेला परेका थिए।

    खान खान बोलाउन उनी सुतेको कोठामा जाँदा अचेत भेटिएका प्रहरीले जनाएको छ । लगत्तै उनलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

    अस्पतालले उनलाई केही बेरमा नै मृत घोषित गरेको थियो । उनी ६० वर्षीय अनिल कुमार सामी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार