Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता, नेकपा एसलाई सरकारमा सहभागी हुन आग्रह


    सोमबार, फाल्गुन २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो।

    बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए।

    मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार