Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु


    मंगलबार, फाल्गुन ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् ।

    अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् ।  मंगलबारदेखि बिहीबारसम्म तीनदिन बैठक चल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार