Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्यासलमा एमाले सचिवालय बैठक जारी


    बिहिबार, फाल्गुन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ ।

    एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो ।

    उक्त सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार