Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्किए


    मंगलबार, फाल्गुन १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। माधव कुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीका दुई नेता नेकपा एमालेमै फर्किएका छन् ।  पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल सचिव पिएल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ एकीकृत समाजवादी परित्याग गरी एमालेमै फकिएका हुन् ।

    उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार पार्टी कार्यालय च्यासलमा स्वागत गरे । पिएल एमाले विभाजनअघि एमालेको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा थिए भने शंकरलाल राष्ट्रिय युवासंघमा आबद्ध थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार