Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • रौतहटमा ओलीलाई १०१ किलोको मालाले स्वागत


    बिहिबार, माघ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ ।

    एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

    एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन आजै ओलीले उद्घाटन गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार