Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जनमत पार्टीको रुपन्देही इन्चार्जमा रामकेश गुप्ता नियुक्त


    सोमबार, माघ २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता नियुक्त भएका छन् । गुप्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेको पत्र पठाएका छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ निवासी गुप्ता विगत १२ वर्षदेखि जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठुलो र शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार