Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमत पार्टीको सचिवालय बैठक जारी


    आइतबार, माघ २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनमत पार्टीको सचिवालय बैठक नयाँ बानेश्वरमा जारी छ । केहीबेरअघि पार्टी कार्यालय नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

    बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको बताइएको छ । बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ ।

    बैठकमा सङ्गठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार