Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संसदीय दलको बैठक सुरू


    शनिबार, माघ २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरू भएको छ । बैठक नयाँ बानेश्वर स्थित संङघीय संसद भवनमा सुरू भएको हो ।

    सोमबार देखी सुरू हुने संसदको हिउँदे अधिवेसन अघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार