Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बानेश्वर क्षेत्रमा जथाभाबी टाँगिएका तार हटाउँदै महानगर प्रहरी


    आइतबार, माघ १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको महानगर प्रहरीले बानेश्वर क्षेत्रमा जथाभाबी टाँगिएका तार हटाउन थालेको छ । १२ महिनादेखि जारी अभियान आज मध्य बानेश्वर क्षेत्रमा पुगेको छ ।

    महानगरले अनावश्यक तार हटाउन सुरु गरेको अभिनायकै निरन्तरता भएको महानगर प्रहरीका निरीक्षक जनार्दन अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार