Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार


    सोमबार, पुष २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ ।

    एकीकृत समाजवादीले वाग्मती प्रदेशमा दलिततर्फ घनश्याम रिजाललाई टिकट दिएको छ ।

    कर्णाली प्रदेशमा महिलातर्फ सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । आगामी माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार