Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज


    शुक्रबार, पुष २० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठक बस्ने भएको हाे ।

    बैठकमा राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफल हुने बताइएको छ ।

    आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार