काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गोर्खाको उत्तरी क्षेत्रबाट एक जना गम्भीर बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरेका छन्। सांसद बजगाईँले उत्तरी गोर्खाको चुम्नुब्री छेकम्पारका ७२ वर्षीय फुन्जो लामालाई काठमाडौं ल्याएका हुन् ।
खास गरी यस क्षेत्रमा हवाइजहाज उडाउँदा चीनको आपत्ति हुने ठानेर मन्त्रीदेखि स्थानीय प्रशासनसम्मले अवरोध सिर्जना गर्ने गरेको सांसद बजगाईँको गुनासो छ ।
केही वर्षयता उनले दुर्गम गाउँका बासिन्दाको हेलिकोप्टरमा उद्धार गर्दै आएका छन्। गम्भीर बिरामी फुन्जो लामालाई काठमाडौंमा उपचार भइरहेको बताइएको छ ।
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न संघ, प्रदेश...
काठमाडौं । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुगेकी बबिता पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन् । उक्त...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौँ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend