Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट


    बुधबार, पुष ११ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुने लागेको हाे ।

    बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिनेछ ।
    माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल हुने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार