Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योगहरूको विद्युत् काटेकोमा केपी ओलीको असन्तुष्टि


    आइतबार, पुष ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् । आज (आइतबार) पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा अध्यक्ष ओलीले सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताए ।

    ‘डेडिकेटेड लाइन जोडेको छ विद्युत् दिएको छैन भने के को पैसा लिने ? उद्योगी व्यवसायी तड्पिइरहेका बेला लाइन काटिदिने ?’, अध्यक्ष ओलीले भने, ‘खपत गरेको विद्युतको महसुल लिने सम्झौताअनुसार लिनुपर्छ तर सम्झौता एकातिर छ काम अर्कोतिर हुनुहुँदैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार